२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बुटवलमा गठबन्धनको अग्रता कायम, पछ्याउँदै राप्रपा

बुटवल । बुटवल उपमहानगरपालिकामा ११ सय मत गणना हुँदा गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रता जारी राखेका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार गठबन्धनका कांग्रेस उम्मेदवार पाण्डेले ४५५ मत प्राप्त गरेका छन् । पाण्डेलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले २३६ मत ल्याएका छन् भने एमालेका बावुराम भट्टराईले १७९ मत प्राप्त गरेका छन् । त्यसैगरि उप प्रमुखमा…