१२ पुस २०८२, शनिबार | December 27, 2025

सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मंगलबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । एयरपोर्ट देखी सानो सुर्खेत रहरपुर तर्फ जादै गरेको भे२ प २९ ३४ नम्बरको मोटरसाइकल गएराती साढे १२ बजे पल्टीएको हो । दुर्घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–७ का १९ बर्षीय चन्द्र बहादुर…