२९ भदौ २०८३, सोमबार | September 14, 2026

माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर वली चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर वली चयन भएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादीको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग प्रमुखमा वलीलाई चयन गरेको हो । यसअघिका आयोग प्रमुख बिष्णु पुकार श्रेष्ठ चिनको लागि राजदुत नियुक्त भएपछि सो पद रिक्त रहेको थियो । माओवादीको विधानअनुसार आयोग प्रमुख स्थायी समिति सदस्य…