२३ बैशाख २०८३, बुधबार | May 6, 2026

लुम्बिनी प्रदेशका शिर्ष नेताहरु : भोटै नहाल्ने देखि पहिलो मत खसाल्ने तयारीसम्म

बुटवल । लुम्बिनी प्रदेश भौगोलिक हिसावले उर्वर मात्र होईन शिर्ष नेता भएको प्रदेशकारुपमा पनि अग्रभागमा रहेको छ । जनयुद्धकालमा जनयुद्धको उदगमभूमी र जनआन्दोलनमा काठमाडौ पछिको सशक्त आन्दोलन गर्ने क्षेत्रकारुपमा पनि लुम्बिनी प्रदेशलाई राजनीतिकरुपमा चिन्ने गरिन्छ । स्थानीय तह निर्वाचनको अघिल्लो दिन सम्ममा प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै नेताहरु मतदान गर्न गृह पालिका पुगिसकेका छन् । अधिकांस नेताहरु…