२८ भदौ २०८३, आइतबार | September 14, 2026

उपत्यकाको सुरक्षा केन्द्रमा राख्ने प्रस्ताव : कांग्रेस पक्षमा, माओवादी विपक्षमा, एमाले विभाजित

काठमाडौं । उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले फरक फरक विचार राखेका हुन् । छलफलका क्रममा उपत्यकाको सुरक्षा केन्द्र सरकार…