बुटवल । युक्रेन-रुस द्वन्द्व चर्किएसँगै नेपालमा पेट्रोलियम पदार्थको सामान्य अभाव देखिएको पेट्रोलियम डिर एशोसियसनले संकेत गरेको छ । युद्ध चर्किएसँगै नेपाल आयल निगमले डिलरहरुलाई दिइरहेको कोटा घटाएको एशोसियसनले जनाएको छ । लुम्बिनी प्रदेशमा रहेको भलबारी डिपो र नेपालगन्ज डिपोले साबिक भन्दा घटाएर डिलरलाई तेल दिएपछि पेट्रालियम पदार्थमा सामान्य अभाव देखिन थालेको हो । डिलर एशोसियसनका…