१४ पुस २०८२, सोमबार | December 30, 2025

जङ्गली हात्तीको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु

कोहलपुर । बाँकेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको बैजनाथ–१ देउराली हात्तिसारमा बर्दिया राष्ट्रिय निकुञ्जवाट आएको जंगली हात्तिको बथानको आक्रमण गर्दा स्थानीय एक महिलाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आज बिहान करिव सवा ८ बजेतिर च्याउ टिप्न जंगल पसेकी चिसापानीकी ४५ वर्षिया पुर्णिमा बुढाको घटनास्थलमै मृत्यु भएको…