१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

वाङ यी लाई प्रचण्डले भने – बीआरआई परियोजना कार्यान्वयनमा लैजाउँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बीआरआई अन्तरगतका परियोजना अघि बढाउनुपर्ने बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीसँग आइतबार भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले बीआरआई परियोजना नेपालका लागि आवश्यक भएकाले यसलाई अघि बढाउनुपर्ने धारणा राखेका हुन् । प्रचण्डले परियोजना अघि बढाउन आफुले पहल गर्ने प्रतिबद्धता पनि जनाएको भेटमा सहभागी नेता शक्ति बस्नेतले जनाएका…