काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद् हेरफेर गर्न दबाब दिएको छ । बुधबार बसेको पार्टी सचिवालय बैठकले यसअघि बझाएको सूचीअनुसार पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु फेर्न प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेको हो । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सम्मानित नेता झलनाथ खनालले सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको नर्णियलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको…