काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले बुधवार शपथग्रहण गर्देछन् । नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको शपथ आज साँझ ५ बजे हुँदैछ । शपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नेछन् । एन्फा नेतृत्वका लागि सोमवार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा चयन भएका थिए । उनका प्रतिष्पर्धी तथा वर्तमान…