दाङ । एकपटकको ढलान पूरै भत्काएर फेरि अर्कोपटक घर ढलान गर्दा पनि घरको छत सेट नभएपछि तुलसीपुर उपमहानगरपालिका(११ उरहरी ठूला गाउँका ५० वर्षीय बिजुली चौधरी यतिखेर तनावमा छन् । ३२ फिट चौडाइ र लम्बाइ साढे ३५ फिटको चार कोठे भवन मंसिरदेखि निर्माण थालेका चौधरीले पहिलोपटक २५ पुसमा घरको छत ढलान गरेको बताए । दाङको घोराही…