बुटवल । लुम्बिनी प्रदेश बुटबल चरङ्गे साझेदारी वनमा हुर्कदै गरेका सालका रुख काटीएका छन् । बुटवल देखी पूर्व चरङ्गे जगंलमा कलिला रुखहरू समेत काटीएका छन्। आफुहरुले विहान दिउँसो राती तीन पटक गस्ती गर्दा पनि आफुहरुको खाना खाने टाइममा रुखहरु काटिने गरेको बुटवल शिबनगर सामुदायिक वनका कर्मचारीहरुले बताउँछन् । सामुदायिक वनका पदाधिकारी सहित सदस्यहरुले निगरानी राखेपनि…