बुटवल । बुटवलमा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०७८ को उपाधि एभरेष्ट ईगलिस बोर्डिङ स्कुलले चुमेको छ । शुक्रवार भएको अन्तिम दिनको खेलमा एभरेष्टले १२ स्वर्ण, २ रजत, ६ कास्य गरी २० पदक जित्दै उपाधि हात पारेको हो । बुटवल नगर खेलकुद विकास समितिको आयोजनामा भएको नगर स्तरीय प्रतियोगितामा कालिका मानवज्ञान मा.वि. ९…