९ पुस २०८२, बुधबार | December 24, 2025

नेपालमा कोरोना संक्रमणको दर घट्दै, आज थपिए ११२८ संक्रमित, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा नेपालमा १४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परीक्षण भएकोमा ११२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाकै अवधिमा २२१५ जना…