११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

स्थानीय निर्वाचनमा गठबन्धनबारे संयन्त्र बनाउँदै एकीकृत समाजवादी

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिएका छन् । सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ । तापनि दुई दिनभित्र बैठक बस्ने तयारीे भइरहेको खतिवडाले बताए । स्थानीय निर्वाचनमा…