बुटवल । अनेरास्ववियु रुपन्देहीले शैक्षिक क्षेत्रमा देखिएका समस्याको साथसाथै आम जनतासंग जोडिएका समस्या सामाधानका लागि आफ्ना नेता कार्यकर्तालाई आन्दोलित हुन अपिल गरेको छ । जेठ २८ गते शनिबार देवदह आदर्श क्याम्पसमा बसेको चौथो नियमित बैठकले शैक्षिक क्षेत्रमा देखिएका समस्या संङै आम जनताको जीवन यापनमा देखिएका समस्या समाधानका लागि सशक्त आन्दोलन गर्ने तयारी गरेको हो ।…