१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बाँकेबाट विश्वविद्यालय सार्न नदिन प्रदेशसभा सदस्यको संयोजकत्वमा संघर्ष समिति गठन

नेपालगन्ज । बाँकेको खजुरामा स्थापना गरिने भनिएको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र सार्ने षडयन्त्र भएको भन्दै बाँकेमा सर्व पक्षिय संघर्ष समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेको अगुवाईमा आज गरिएको सर्वदलिय र सर्वपक्षिय भेलाले बाँकेका प्रदेशसभा सदस्य एवं पूर्व कृषिमन्त्री आरती पौडेलको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको हो । प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव…