१५ पुस २०८२, मंगलबार | December 30, 2025

असार लागे पछि मल र मन्त्री हराउँछन् : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानले मलखाध नपाएको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बाँस्कोटाले तत्काल मल उपलब्ध गराउन पनि माग गरेका छन् । ‘धान रोप्ने बेला भइसक्यो तर अहिलेसम्म किसानले मलखाध पाएका छैनन्,’ उनले संसदमा भने, ‘नेपालको एउटा अभिशप्त इतिहास दोहोरिन्छ, असार लागे पछि मन्त्री र मल हराउँछ,…