भारतको सत्तारुढ दल बीजेपीका दुई वरिष्ठ नेताले पैगम्बर मोहम्मद विरुद्ध अपमानजनक टिप्पणी गरेको भन्दै निन्दा गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति प्रकाशित गर्दै भारतीय नेताहरुले पूर्णतया अस्वीकार्य टिप्पणी गरेर पाकिस्तानलाई मात्र होइन विश्वभरका एक अर्ब मुसलमानको भावनामा गहिरो चोट पुर्याएको जनाएका छन् । विज्ञप्तिमा भनिएको – बीजेपीको स्पष्टीकरणको प्रयास, र यी व्यक्तिहरू…