२५ भदौ २०८३, बिहिबार | September 11, 2026

औंठा छाप दुरुपयोग गरी ठगी, करोडौंका मालिक सहनीको सडकमा बास

महोत्तरी । रौतहट गरुडा नगरपालिका-१ का राजा सहनी गत मंगलबार परिवारसहित बर्दिबास आइपुगे । राष्ट्रिय अनुसन्धान प्रयोगशालाको एउटा निर्णयकै कारण सहनीको न आफ्नो जग्गा जमिन छ न त बस्ने बास । भएको डेढ बिघा जग्गा र घरघडेरीसमेत अदालतले रोक्का गरेपछि सहनीको आश्रय अचेल सडकमा हुने गरेको छ । यही विषयमा गुनासो गर्न सहनी दुई छोरीसहित बर्दिबासस्थित मधेस…