१९ बैशाख २०८३, शनिबार | May 3, 2026

नेटवर्कको सिग्नल छ तर फोनले कामै गर्दैन

सुर्खेत । नलगाड नगरपालिकाका-८ जाजरकोटकी विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेनबाट फोन गर्दा हैरान भएको छ । उनको मोवाइलमा नमस्तेको नेटवर्क छ सधै आउछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग गर्नुपर्ने बाध्यतामा रहेको खत्रीले बताइन् । नमस्ते प्राविधिको नेटवर्क प्रयोग गरेर फोन गर्दा आवाज नबुझिने , फोन डाइल गर्न वित्तिकै नलाग्ने समस्यले गर्दा सेवाग्रही…