७ पुस २०८२, सोमबार | December 22, 2025

सोमालियाली फौजद्वार गरिएको कारबाहीमा २० विद्रोहीको मृत्यु

मोगादिशु । सोमालियाली राष्ट्रिय सेना (एसएनए) ले बुधबार सोमालियाको मध्य भागमा रहेको धुसामुरेब शहर नजिकै विद्रोहीविरुद्ध शक्ति परिचालन गरेपछि २० अल-शाबाब आतंकवादीको मृत्यु भएको सेनाले बताएको छ । सेनाले विद्रोही विरूद्धको कारबाही सफल भएको दावी गर्दै दर्जनौ हतियार सुरक्षा नियन्त्रणमा लिएको जनाएको छ । सैनिक प्रमुख कमान्डर ओडोवा युसुफ रेजले सोमालियाली नेशनल न्यूज एजेन्सीलाई बताएअनुसार…