७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रिय सभा निर्वाचनको परिणाम – विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज : एमाले महासचिव पोखरेल

नेपालगन्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणामलाई विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोजको संज्ञा दिएका छन् । राष्ट्रियसभा निर्वाचनको परिणाम आए लगत्तै सामाजिक सञ्जालमा पोष्ट गर्दै महासचिव पोखरेलले वहुमतको वामपंथी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त…