धनगढी । राष्ट्रिय सभाको तीन सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा भएको निर्वाचनमा शत प्रतिशत मतदान भएको छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन अपरान्ह ३ बजेसम्म चलेको थियो । सो समयमा ५२ प्रदेशसभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधिसहित २२७ मतदाता मतदानमा सहभागी भएका प्रदेश निर्वाचन आयोगका प्रमुख प्रेमदत्त भट्टले बताए । उनका अनुसार…