७ पुस २०८२, सोमबार | December 22, 2025

विश्व इतिहासमा आज : गुजरातको विनाशकारी भूकम्पदेखि क्लिन्टन-मोनिका सम्बन्ध

काठमाडौं । आज २६ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः गुजरातको विनाशकारी भूकम्प आज अर्थात २६ जनवरीमा भारतको गुजरात राज्यमा विनाशकारी भूकम्प गएको थियो । भूकम्पमा २० हजार जनाको ज्यान जानुका साथै एक लाख ६० हजार जना घाईते भएका थिए…