२५ भदौ २०८३, बिहिबार | September 10, 2026

शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’

महोत्तरी । महोत्तरी र धनुषा जिल्लालाई छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती अहिले शोकमग्न बनेको छ । आइतबार पोखरा-जोमसोम उडानको तारा एयरको विमान दुर्घटनामा पर्दा परिवारभित्रकै सात जनाको अकल्पनीय मृत्यु भएपछि महोत्तरी, बर्दिबास-३ का पर्साहीधाप, रजबास र धनुषा, मिथिला-११ का लोटा, चुरे र बाहुनमारा बस्तीमा शोक छाएको हो । दुर्घटनामा परी लोटा बस्तीका ७३…