७ पुस २०८२, सोमबार | December 22, 2025

बालकुमारीको मूर्ति खोज्न अनुसन्धान टोली गठन

काठमाडौं । ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट हराइरहेको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा भएको छलफलपछि प्रहरी नायब निरीक्षक दीपक भारतीको संयोजकत्वमा अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धविक्रम शाहले जानकारी दिए । प्राविधिकसहित अनुसन्धानका लागि टोली गठन गरेर खोजी सुरु गरिएको उनले…