७ पुस २०८२, सोमबार | December 22, 2025

कैलालीको गोदावरी नगरपालिका एक साता बन्द

धनगढी । कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका एक साताका लागि बन्द हुने भएको छ । आइतबार सूचना जारी गर्दै नगर प्रशासनले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरिएको उल्लेख गरेको छ । नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना देखिएकाले एक साताको लागी सेवा बन्द गरेको हो । सरसफाई, स्वास्थ्य र दमकल लगायतका अति आवश्यक…