७ आश्विन २०८३, बुधबार | September 23, 2026

गठबन्धनलाई कायम गरेर निर्वाचनमा जाने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकले सत्ता गठबन्धनलाई कायम राखेर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जाने निर्णय गरेको छ।

सोमका र र मंगलबार दुई दिनसम्म राजधानीको प्रज्ञा भवनमा बसेको केन्द्रीय परिषद बैठकले गठबन्धनलाई अगाडि बढाउने निर्णय गरेको हो।

‘चुनावी गठबन्धनबारे कुनै द्विविधा छैन, हामी यही गठबन्धनलाई अघि बढाउँछौँ’, पार्टीका प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाले भने, ‘विगतका कमजोरी सच्याउँदै अघि बढ्छौँ। हामी यतिबेला चुनावको पक्षमा छौँ । चुनावका लागि सम्पूर्ण शक्तिसहित अघि बढ्छौँ ।’

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ५० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज