बुटवल । नेवा: सेवा समिति बुटवलले बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, सम्मान कार्यक्रम गरेको छ । स्थानिय निर्वाचनमा बुटवल उपमहानगरपालिकाका विभिन्न वडाका विजेता वडाअध्यक्ष, सदस्यहरुलाई नेवा: सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, बुटवलका उद्योगी समाजसेवी देविध्वज श्रेष्ठ, सल्लाहकार गोबिन्द कृष्ण कर्माचार्य, सल्लाहकार नवराज श्रेष्ठ, समितिका सचिव लक्ष्मण श्रेष्ठ, सदस्य लक्ष्मी श्रेष्ठले सम्मान पत्र, खादा र टिका…