काठमाडौं । आईसीसी टी -२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेपछि नेपालले फिल्डिङ सुरु गरेको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा यूएईका कप्तान अहमेद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । खेलमा नेपालले एक विकेट चट्काइसकेको छ । अहिले यूएईले २ ओभरमा एक विकेट गुमाएर ६…