बुटवल । लुम्बिनी प्रदेशमा टाइफाइड विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य निर्देशनालयले प्रदेशका १२ जिल्लामा करिब १३ लाख बढिलाई खोप लगाउने तयारी गरेको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले लुम्बिनी प्रदेशमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइड विरुद्धको खोप लगाइने बताए । उनले यो जुनसुकै उमेर समुहका व्यक्तिहरुलाई…