बुटवल । तिलोत्तमाको योगीकुटी स्थित एक मदिरा पसल र किराना पसलमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका-२ स्थित योगिकुटिमा रहेका मेगा श्री जनरल स्टोर र मेगा श्री कोल्ड स्टोरमा आगलागी भएको हो । एउटै घरमा रहेको दुई स्टरमा रहेका दुई पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएको झण्डै २ घण्टामा नियन्त्रणमा आएको जनाइएको…