२५ भदौ २०८३, बिहिबार | September 10, 2026

मूल्यबृद्धिको बिरोधमा भैरहवामा चक्काजाम, सडकमै चियापान (फोटो फिचर)

भैरहवा । मूल्यबृद्धिको बिरोधमा भैरहवामा चक्काजाम  गरिएको छ । पेट्रोलियम पदाथ, खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुमा चरम मूल्यबृद्धि भएको भन्दै विरोधस्वरुप चक्काजाम गरिएको हो । अनेरास्ववियू, राष्ट्रिय यूवा संघ नेपाल र अखिल नेपाल महिला संघको सिद्धार्थनगर नगरकमिटीले चक्काजाम  गरेको हो । भैरहवाको मुख्य चोक बुद्ध चोकमा तीनै संस्थाले संयुक्त रुपमा साझ ५ बजेदेखि साढे ६…