काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रित हुने लहर नै चलेको बताएका छन् । नेपाली कांग्रेस र (नेकपा एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई आज माओवादीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन । प्रचण्डले भने, “देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश…