८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

विश्व इतिहासमा आजः भियतनाममाथि चीनको अतिक्रमणदेखि कोसोभो स्वतन्त्र

काठमाडौं । आज १७ फेब्रुबरी २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटना: कोसोभो स्वतन्त्र सन् २००८ मा कोसोभोले स्वतन्त्र भएको घोषणा गरेको थियो । कोसोभो युद्धपछि सो क्षेत्र साइबेरियाबाट स्वतन्त्र भएको थियो । कुख्यात अमेरिकी सिरियल किलर जेल चलान सन् १९९२ मा अमेरिका कुख्यात अपराधी तथा सिरियल किलर जेफ्री दाहमरलाई चेल चलान…