काठमाडौं । नारायणहिटी दरबार संग्रालयमा बतास समूहले बनाइरहेको ‘क्याफ्टेरिया’ भत्काउन आदेश दिएको दुई दिनपछि सरकारले भाडा कर लिएको पाइएकाे छ । २० पुसमा क्याफटेरिया भत्काउन आदेश दिएको सरकारले बतास समूहसँग गत १ असारदेखि मंसिरसम्मको भाडा रकम लिएको खुलासा भएको हो । ‘कानुनसम्मत रुपमा ठेक्का पाएर मैले नारायणहिटी संग्रालयमा क्याफटेरिया बनाएको थियो, अचानक मन्त्रीज्यूको मौखिक आदेश…