६ पुस २०८२, आइतबार | December 21, 2025

विश्व इतिहासमा आजः एल सालभाडोरको विनाशकारी भूकम्पदेखि ट्रम्पमाथि दोस्रो पटक महाअभियोग

काठमाडौं । आज १३जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः एल सालभाडोरको विनाशकारी भूकम्प सन् २००१ मा मध्ये अमेरिकी देश एल साल्भाडोरमा शक्तिशाली भूकम्प गएको थियो । १३ जनवरीमा गएको सो भूकम्प देशकै विनाशकारी भूकम्पमध्येको एक थियो । भूकम्पमा परेर एक…