बुटवल । तिनाउ र दानव नदी किनारका बासिन्दाले आइतबार बुटवल उपमहानगरपालिकामा प्रदर्शन गरेका छन् । उनीहरुले निर्माण भइरहेको तिनाउ-दानव करिडोर निर्माणको काम रोक्न माग गर्दै उपमहानगरको गेट अगाडि नाराबाजी गरेका हुन् । करिडोर क्षेत्रका स्थानीयले आफूहरुलाई सहि व्यवस्थापन नगरि करिडोर निर्माण गर्न लागेको भन्दै संघर्षका कार्यक्रमहरु गर्दै आएका छन् । दानव नदी करोडर क्षत्रका विभिन्न…