५ पुस २०८२, शनिबार | December 20, 2025

आज पनि भारतबाट नेपालगन्जमा भित्रिए ३९ जना कोरोना संक्रमित नेपाली

नेपालगन्ज । नेपाल भारत सीमानाका अन्तर्गत नेपालगन्जको जमुनाहा नाकाबाट दिनदिनै कोरोना संक्रमित भित्रनेको संख्या बढ्दै गएको छ । अघिल्लो साता एक अंकमा सिमित रहेको संक्रमित भित्रिनेको संख्या पछिल्लो ३ दिन देखि २ अंकमा उकालो लागेको छ । आईतबार एकैदिनमा नेपालगन्जमा ३९ जना संक्रमितहरु भारतबाट भित्रिएका छन् । ६७५ जनाको एन्टिजेन परिक्षण गर्दा १३ जना पुरुष…