५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले गुल्मीको अध्यक्षमा काउछा र सचिवमा श्रीपाली सर्वसम्मत निर्वाचित

गुल्मी । नेकपा एमाले गुल्मीको ११ अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपालीलाई निर्वाचित गरेको छ । अघिल्लो जिल्ला कमिटीमा काउछा उपाध्यक्ष र श्रीपाली सचिवालय सदस्य रहेका थिए । निर्वाचन अधिकृत गोपाल खनालका अनुसार उपाध्यक्षमा हिरा एसी, कृष्ण सुनार र कृष्ण घिमिरेले मनोनयन दर्ता गरेका छन् । भने उप-सचिवमा धर्म विश्वकर्मा, ललिता…