काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्नुहुने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजप्रति सम्मान व्यक्त गरेका छन् । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै छ । हरेक वर्ष २१ मार्चमा यो दिवस मनाउने गरिन्छ । यस अवसरमा शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले जातीय विभेद…