२ पुस २०८२, बुधबार | December 17, 2025

शव बोकेर बुटवलबाट रिडी जाँदै गरेको बस दुर्घटना, ७ जनाको मृत्यु

बुटवल । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त हुँदा ८ जनाको मृत्यु भएको छ । लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका…