काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रभावित हुने देखिएको छ । जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आइतबार भोलिसम्म पदाधिकारीको टुंगो लाग्ने बताएका थिए । त्यसका लागि भोलि विहान केन्द्रीय समितिको बैठक बस्ने उनले बताएका थिए । तर सत्ता गठबन्धनबीच राष्ट्रिय सभाको उम्मेदवारबारे टुंगो लगाउनेबारे भोलि विहान छलफलको तयारी भएसँगै केन्द्रीय सदस्यको…