काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । बैठक आज बिहान साढे १० बजे नयाँबानेश्वरमा बस्ने गरी बोलाइएका हुन । सभामुख घिमिरेले नेकपा (एमाले)का महेश बर्तौला, नेपाली कांग्रेसका श्याम घिमिरे र नेकपा ९माओवादी केन्द्र०का हितराज पाण्डेसँग छलफल गर्न लागेका हुन् । रास्वपाको संसदीय दलको बैठक भएका कारण रास्वापका…