इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले यहाँका बासिन्दाको लागि घुमघाम गर्ने ठाउँ बनेको छ । विमानस्थलमा सेल्फी खिच्ने र टिकटक भिडियो बनाउनेहरु बाक्लै भेटिन्छन् । विमानस्थल घुमघाम गरेर दिन कटाउने अनि सेल्फी स्पर्ट बनेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको निर्माण पूरा भएको पाँच महिना बितिसक्यो । लामो समयको प्रतिक्षापछि निर्माण पूरा भए पनि उडान…