७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

देउवा-प्रचण्डले एमसीसीलाई लेखेको पत्र : सम्झौता संसदबाट अनुमोदन गर्न सभामुखलाई संयुक्त रुपमा आग्रह गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मुख्यालयलाई पत्र लेखेर संघीय संसदवाट पारित गराउने लिखित प्रतिवद्धता गरेको खुलासा भएको छ । अमेरिकन सहयोग एमसीसीका बारेमा स्वयं माओवादी अध्यक्ष प्रचण्डले कुनै पत्र नलेखेको सार्वजनिक प्रस्टोक्ति दिईरहेको बेला पार्टी कार्यकर्तालाई एमसीसीका बारेमा बुझाउनेदेखि…