चितवन । मतगणनाको क्रम अगाडी बढ्दै जाँदा चितवनको भरतपुरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता पाउँदै गएकी छिन् । भरतपुर महानगरको २४८१ मत गणना हुँदा रेणुले अग्रता लिएकी हुन् । पछिल्लो मत परिणाम अनुसार मेयर पदमा माओवादी केन्द्रकी रेणुको ९४९, एमाले उम्मेदवार विजय सुबेदीको ८३३ र स्वतन्त्र जगन्नाथ पौडेलको ३१५ मत रहेको छ । त्यस्तैउप प्रमुखमा…