२३ भदौ २०८३, मंगलबार | September 9, 2026

मुस्ताङमा एमालेले खोल्यो खाता, लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षमा लोप्साङ विजयी

काठमाडौं । हिमाली जिल्ला मनाङबाट विजयको सुरुवात गरेको नेकपा एमालेले छिमेकी मुस्ताङमा पनि खाता खोलेको छ । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। विष्टले ६८९ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरूङले १८५ मत पाएका छन्। विष्ट २०७४ सालको चुनावमा स्वतन्त्रबाट चुनाव जितेका विष्ट पछि…