७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

बागमती किनार अतिक्रमणको चपेटामा

काठमाडौं । बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त ग-यो तर खाली भने भएनन् । समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र बस्ती हटाउन यस्तै…